१ लाख १७ हजार पर्ने स्कुटर नेपाली बजारमा, किन्ने होइन त

काठमाडौं । नेपाली बजारमा नयाँ फिचरसहितको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । सुन्दर ट्रेर्डस प्रालिले बजारमा ५ वटा मोडेलमा इभी नाम गरेको इलेक्ट्रिक स्कुटर ल्याएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सुन्दर ट्रेर्डसका सञ्चालक भेषबहादुर थापाले अटो इन्जिनियरिङको सहयोगमा यो स्कुटर नेपाली बजारमा ल्याएको पनि उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मोबाइलबाट कन्ट्रोल गर्न सकिने, जीपीएस फिट भएको, चाँबी नचाहनिे, युएसबी पोर्ट भएको, पार्किङ मोड भएको, एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्ने लगायतका फिचर यसमा रहेको थापाले बताए । यसको मर्मत खर्च पनि शुन्य रहेको थापाको दाबी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकारले नेपालमा हाल खेर गइरहेको विद्युत् उपयोग गर्नका लागि यस्ता विद्युतीय सवारीसाधनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘कम मूल्य, यसको इञ्जिन र ब्याट्रि चार्जको हिसावले नेपालका लागि प्राविधिक रुपमा राम्रो र उपयुक्त छ,’ राज करणिकारले भने ।
स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १७ हजारदेखि २ लाख २४ हजारसम्म पर्नेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!