माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे!

नेकपा माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे!काठमाडौं । नेकपा माओवादी केन्द्रको जनयुद्ध अगाडि आफ्नै गतिमा चलिरहेको थियो कञ्चनपुरको

मझगाउँ विमानस्थल । भारतीय धार्मिक पर्यटकसमेत मझगाउँ एयरपोर्टबाट जहाज चढेर पशुपति दर्शन गर्न काठमाडौं आउँथे ।तर जब जनयुद्ध सुरु भएसँगै माओवादीले एयरपोर्ट नै बन्द।।

गराए । माओवादी शान्ति प्रक्रियामा आयो, पटक पटक सर कारमा गयो, तर विमानस्थल चलाएन । निरीक्षण, परीक्षण उडानका नाममा माओवादीका मन्त्रीले बजेट भने थुप्रै उडाए ।

तर अहिले गफभन्दा काममा सक्रिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बजेटमात्र छुट्याएनन् मझगाउँ विमानस्थल सञ्चालनमै ल्याउन कस्सिएका छन् ।

दुई दशकदेखि थन्किए को विमास्थल मा भने भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले कञ्चनपुर पुगेर बुधबार शिला न्यास गरे । शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमान

स्थलको पुनःनिर्माण हुने भएको छ ।मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण हुने छन् । नागरिक उड्डयन

प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम “केएस जेभी” निर्माण सेवाले

पाएको छ विमानस्थलबाट पहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उ,,डान हुन्थ्यो । अनि सातामा एक पटक काठमाडौं पनि उडान हुन्थ्यो

।nepal pana बाट साभार।।थप हाईलाईट माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे!काठमाडौं । नेकपा माओवादी केन्द्रको जनयुद्ध अगाडि

आफ्नै गतिमा चलिरहेको थियो कञ्चनपुरको मझगाउँ विमान स्थल । भारतीय धार्मिक पर्यटकसमेत मझगाउँ एयरपोर्टबाट जहाज चढेर पशुपति दर्शन गर्न काठमाडौं आउँथे ।तर जब जन युद्ध सुरु भएसँगै माओवादीले एयरपोर्ट नै बन्द गराएका थिए।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!