
एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड मोहमद सलाहाले क्लब छाड्ने दाबीलाई अस्विकार गरेका छन् । लिभरपुलका स्टार सलाहाले एनफिल्ड क्लब छाडेर स्पेनिस महारथी क्लब बार्सिलोना वा रियल मड्रिड जाने चर्चा छ... Read more »

टोटेनहमका पूर्व प्रशिक्षक मौरिसियो पोचिटिनोलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)को नयाँ प्रशिक्षकको मुख्य दाबेदार मानिएको छ । पीएसजीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेसंगै पोचिटिनोको नाम चर्चामा छ । प्राप्त जानकारी अनुसार पीएसजीका... Read more »

बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन र रोय जोन्स जुनियरबीचको भिडन्त बराबरीमा सकिएको छ । अमेरिकाको लस एन्जलसमा आइतबार भएको भिडन्तमा टाइसन र जोन्सले ‘ड्र’ खेलेका हुन् । टाइसन र जोन्सबीचको प्रदर्शनी... Read more »

ईन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सनले अर्को महिना क्लब छोड्ने भएका छन् । ईटालीमा जम्न संघर्षरत देखिएका एरिसक्नले सिरि ए क्लब छाड्ने भएका हुन् । उनी गत जनवरीमा प्रिमियर लिग क्लब टोटेनहमबाट ईन्टर... Read more »

फिफा क्लब विश्वकपको खेल तालिका र खेल्ने स्थानको घोषणा गरिएको छ । सन् २०२० को क्लब विश्वकप कोरोना महामारीका कारण स्थगित बनेको थियो । नयाँ तालिका अनुसार कतारमा सन् २०२१ को फेब्रुअरी... Read more »

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ ले खेलाडी छनोट गरेको छ । प्रदेश २ ले बुधबार महिला पीएम कपको लागि १४ खेलाडी छनोट गरेको हो । प्रदेश... Read more »

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एएफसीको क्लब लाईसेन्स ब्यवसायीक फुटबलको सुरुवात भएको बताएका छन् । एन्फा अध्यक्ष शेर्पाले विभागीय टिम आर्मीले प्राप्त गरेको एएफसी क्लब लाईसेन्सलाई घरेलु... Read more »

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति चेल्सी र साविक विजेता लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने ९ बजे चेल्सीको मैदानमा हुनेछ। दुवै टिमले लिगको सुरुवाती खेलमा जित हात पारेका थिए। लिभरपुलले... Read more »

१३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ। खेल साँझ ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट... Read more »

लिस्बन — जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्यो । खेलको निर्णायक गोल किंग्सली कोमनले... Read more »