
नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहनुहुने भएको छ । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ । एमालेमा... Read more »

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले तत्काल मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका... Read more »

सत्ता टिकाउन जनता समाजवादी पार्टी (जसपा)को शरणमा परेपनि नटिक्ने अवस्था आएपछि राजीनामा दिन तयार भएका हुन् । नेकपा खारेज गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि संकटमा परेका ओलीले... Read more »

काठमाडौं – माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने चार मन्त्रीको सांसद पद खोस्ने तयारी गरेको छ । त्यसका लागि माओवादीले आफ्नो दलको तर्फबाट मन्त्री बनेर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री... Read more »

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लामो समयदेखि जारी प्रयास असफल भइरहेका बेला नेपाली राजनीतिले नयाँ मोड लिएको छ । प्रतिनिधि सभामा बहुमत जुटाउन निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धन सरकारको... Read more »

काठमाण्डौ – कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् । निर्वाचन क्षेत्र रणनीतिक... Read more »

जनता समाजवादी पार्टीका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै मधेशको माग पुरा गर्न सक्ने बताउनु भएको छ । उहाले अन्य दलसँग अहिले त्यो तागत नरहेको पनि स्पष्ट पार्नुभयो ।... Read more »

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति... Read more »

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु, मोहन वैद्य, बाबुराम र विप्लव एक हुने समय आएको बताएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसंगको भेटमा प्रचण्डले यस्तो बताएका... Read more »

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने... Read more »